stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गरिमा विकास बैंकको सीईओमा ढकाल पुनः नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द प्रसाद ढकाल पुनः नियुक्त भएका छन् ।

बैंकको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई २०७७ साल वैशाख १ गतेदेखि लागू हुने गरी  उक्त पदमा नियुक्त गरिएको हो । ढकालले आगामी ४ वर्षसम्म उक्त पद सम्हाल्नु हुनेछ ।

कृत (सीईओ)मा गोविन्द प्रसाद ढकाल पुनः नियुक्त भएका छन् ।

बैंकको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई २०७७ साल वैशाख १ गतेदेखि लागू हुने गरी  उक्त पदमा नियुक्त गरिएको हो । ढकालले आगामी ४ वर्षसम्म उक्त पद सम्हाल्नु हुनेछ ।  
 
prabhu mahalaxmi
kumari