citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सेञ्चुरी कमर्सियल बैंक र होटल अथीतीबीच सम्झौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मेडीकल कलेज लाइन बाँके स्थित होटल अथीती बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथीतीका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले  होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

gold
himalayan life insurance long ad