citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकबाट नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासनको अनुमति

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले नेपाल राष्ट्र बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृति पाएको छ। केन्द्रीय बैंकबाट स्वीकृत पाएसँगै बैंकले अब १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

नारायणी डेभलपमेण्ट बैंकले गत माघ १६ गने सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ : २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकोमा राष्ट्र बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको कम्पनीले नेप्सेमा पेश गरेको थियो ।

हाल कायम रहेको १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार पुग्नेछ ।

himalayan life insurance
igi long