stcnepal long ad
global ime bank long

एनसीसी बैंकको रंगेलीमा शाखा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा मिती २०७६÷०९र१४ गते देखी आफ्नो १२१ औँ शाखा सञ्चालनमा ल्याएको छ । रंगेली र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari