macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनएमबी बैंकले ल्यायो नयाँ ‘घर कर्जा’ योजना, व्याजदर ५ वर्षसम्म स्थीर

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ नयाँ योजना ल्याएको छ । बैंकले ५ वर्षसम्म स्थीर व्याजदर सहित उक्त योजना प्रस्तुत गरेको हो ।

बैंकले  यस याेजनाकाे निश्चित व्याजदर ११ प्रतिशत तोकेको छ । जसको कर्जा अवधि अधिकतम २५ वर्ष रहेको कम्पनीले जनाएको छ ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै व्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न यो योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२० फागुन २०७६, मंगलवार १९:०७ बजे प्रकाशित

NTA long ad