stcnepal long ad
global ime bank long

नबिल बैंकको स्मार्ट बैंकिङ्ग एपमा कार्ड इन्ट्रिगेसनको सेवा सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकको नबिल स्मार्टबैंकिङ्ग एपमा कार्ड इन्ट्रिगेसनको सेवा सुरु भएको छ । यो सँगै अब नबिल बैंकका ग्राहकले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सकृियतारनिष्कृयता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्टबैंक एपबाट गर्न सक्नेछन् ।

कोरोना महामारीलाई मध्यनजर गर्दै बैंकले यो सुविधा डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरुमा उपल्बध गराएको जानकारी दिएको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको छ ।

IME Lifesidebar
kumari