stcnepal long ad
ime life insurance
national life
global ime bank long

एभरेष्ट बैंकको सीईओमा खालिङ नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुदेश खालिङलाई नियुक्त भएका छन। एभरेष्ट बैंक स्रोतका अनुसार उनलाई चार वर्षका लागि सीइओमा नियुक्त गरेको छ । उनी केहि समयअघि मात्र सिटिजन्सको सञ्चालक भएर गएका थिए ।

सञ्चालक पदमा नियुक्त भइसकेका हु्नाले उनलाई कुलिङ परियड लाग्न सक्छ स्रोतले भन्यो तर, उनलाई केहि समय पछि मात्र प्रमुख पदमा देखाउने गरि मिलाउन सकिने ठाउ भएकाले बैंकको सञ्चालक समितिले त्यसैगरि मिलाएर लैजान्छ होला स्रोतले भन्यो ।

सिटीजन बैंक स्रोतका अनुसार उनले सञ्चालक समितिबाट राजीनामा दिएका छन् । त्यसभन्दा पहिला लक्ष्मी बैंक लिमिटेडको सीईओ थिए । चार बर्षे कार्यकाल पुरा गरी उनी बाहिरिएका थिए। खालिङ लक्ष्मी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक सहित उनको करिव ३३ बर्ष अनुभव रहेको छ ।

IME Lifesidebar
kumari