citizens life insurance long ad
stcnepal long ad

सनराइज बैंकको ५.८०% बोनस सेयर सूचीकरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंकको ५२ लाख १ हजार ३३०.६३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ५.८०% बोनस सेयर वितरण गरेको थियो ।

सोही बोनस सूचीकृत भएको हो । बोनस वितरण पश्चात यसको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले ९४ करोड ९४ हजार रुपैयाँ नाफा कमाएको छ ।

IME Life
kumari