citizens life insurance long ad
stcnepal long ad

सिन्धु विकास बैंकले यस पटक लाभांश नदिने घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ । बैंक सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही कारण यसपटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ ।

सिन्धुले आर्थिक वर्ष २०७५/७६ मा ११.४९% बोनस सेयर र कर तिर्न ०.६% नगद लाभांश वितरण गरेको थियो ।

IME Life
kumari