citizens life insurance long ad
stcnepal long ad

महालक्ष्मी विकास बैंकद्धारा लाभांश प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको माघ २० गते सम्पन्न बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ९ दशमलव २६ प्रतिशत बोनस शेयर (बोनसमा लाग्ने कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

IME Life
kumari