citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंकको १ अर्ब ६ करोड २७ लाख रुपैयाँ नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासका अनुसार बैंकले सो नाफा गरेको हो ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो । ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको बेस रेट ६।८३ प्रतिशत, ४।२१ प्रतिशत रहेको छ ।

IME Life
kumari