citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राष्ट्रिय वाणिज्य बैंक एनसिएचएल र आइएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक एनसिएचएल र आइएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता भएको छ ।राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपी मार्फत संकलन गर्ने बिषयमा सम्झौता भएको हो ।

उक्त त्रिपक्षीय सम्झौतापछि सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने बैंकले जनाएको छ।

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए ।

himalayan life insurance
igi long