stcnepal long ad
ime life insurance
national life
global ime bank long

ज्योति विकास बैंकको १०% बोनसमा मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ २१९ रुपैयाँ निर्धारण भएको छ ।

यहि भाउलाई आधार मानेर बुधबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम कारोबार मूल्य २४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले माघ १४ गते बस्ने साधारण सभाको लागि बुधबार पुस २९ गते बुक क्लोज गरेको छ । मंगलबार पुस २८ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १०% बोनस सेयर पाउनेछन् ।

IME Lifesidebar
kumari