stcnepal long ad
ime life insurance
national life
global ime bank long

कुमारी बैंकको सेयर नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा  सूचीकृत भएको छ । बैंकको मंगलबार मात्रै १०.८५ प्रतिशत अर्थात एक करोड ३५ लाख ८४ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

IME Lifesidebar
kumari