citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकको संचालकमा ६ जना निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकमा ६ जना संचालक निर्वाचित भएका छन् । प्रभु बैंकको पुस २६ गते बसेको साधारण सभाबाट ६ जना संचालक निर्वाचित भएको बैंकले जनाएको छ।

संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश सिहं खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वर सापकोटा तथा सर्वसाधारण शेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे निर्वाचित भएका हुन् ।

IME Life
kumari