citizens life insurance long ad
stcnepal long ad

ललितपुरको झम्सिखेलमा हिमालयन बैंकको नयाँ शाखा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले ललितपुरको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरी पुस २३ गतेदेखि सञ्चालनमा ल्याएको हो ।यससँगै बैंकले उक्त शाखाहरुबाट ग्राहकलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने छन् ।

यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ६९ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएक संख्या १४६ र ४२०० भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।

IME Life
kumari