citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्नका लागि अनुमति पाएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर ९आइपीओ० निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा अब आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।

IME Life
kumari