stcnepal long ad
global ime bank long

गरिमा विकास बैंकले १४.२१ प्रतिशत लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । गरिमा विकास बैंकले शेयरधनीहरुका लागि १४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको  बैठकले हाल कायम चुक्ता पूँजीको १३,५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि ) प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने छ ।

IME Lifesidebar
kumari