citizens life insurance long ad
stcnepal long ad

एनएमबि बैंकको १६.२० प्रतिशत लाभांश प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको हिजो पौष ५ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ दशमलव २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १६ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

IME Life
kumari