citizens life insurance long ad
stcnepal long ad

नेपाल बैंकको १६ प्रतिशत लाभांश प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो पौष १ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद ९कर प्रयोजनका लागि० समेत गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

IME Life
kumari