citizens life insurance long ad
stcnepal long ad

ललितपुरको मगंलबजारमा लुम्बिनी विकास बैंकको नयाँ शाखा संचालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको मगंलबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंसिर २९ गते सोमबार शाखा शुभारम्भ गरेको हो ।

बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले पूर्व योजना अनुशार शाखा विस्तारलाई निरन्तरता दिने र देशका सातवटै प्रदेश अन्तर्गका २८ जिल्लाका विभिन्न स्थानमा ६९ वटा शाखा विस्तार गरेको छ ।

 

IME Life
kumari