stcnepal long ad
ime life insurance
national life
global ime bank long

सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले सुचना जारी गरी ५८ हजार १२२ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिला बैंककै सस्थापक शेयरधनीलाई प्रथामिकता दिनुपर्ने भएकाले सस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सुचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा पुग्ने गरी निवेदन गर्न जानकारी गराएको छ ।

उक्त समयभित्रमा आवेदन नआएमा प्रचलित नियमअनुसार अन्य ब्याक्तिलाई विक्री गर्ने जानकारी गराएको छ ।

IME Lifesidebar
kumari