stcnepal long ad
ime life insurance
national life
global ime bank long

अब अन्तर बैंक एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एउटा बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि अन्तर बैंक एटीमएम प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकले यसअघि कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।

उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई अन्तर बैंक कारोबारमा शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

IME Lifesidebar
kumari