citizens life insurance long ad
stcnepal long ad

बैंक अफ काठमाण्डूका सबै शाखाबाट कर्मचारी संचय कोषको कर्जा भुक्तानी गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट कर्मचारी संचय कोषबाट लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज भुक्तानी गर्न सकिने छ ।

कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई यस बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने भएका हुन् ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

IME Life
kumari