citizens life insurance long ad
stcnepal long ad

मोबाइल नम्बर अद्यावधिक गर्न एनसीसी बैंकद्धारा ग्राहकलाई आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) आफ्ना ग्राहकहरुलाई मोबाइल नम्बर अद्याबधिक गर्न आग्रह गरेको छ ।

बैंकले ग्राहकहरूले बैंकमा रजिष्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न आग्रह गरेको हो ।

IME Life
kumari