stcnepal long ad
ime life insurance
national life
global ime bank long

लक्ष्मी बैंकलाई एडिबीद्वारा अग्रणी साझेदार बैंकको रुपमा सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी बैंकले एसियाली विकास बैंक( एडिबी) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा सम्मान प्राप्त गरेको छ ।

टीएससीएफपीसँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमा रहेको छ ।

IME Lifesidebar
kumari