stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर विक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ ।

ईच्छुक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, पुतलीसडक, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari