stcnepal long ad
nabil bank
macchha(MBL)

कात्तिक ३ गते ग्लोबल आइएमई क्यापिटलको तेह्रौ वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको तेह्रौ वार्षिक साधारण सभा कात्तिक ३ गते हुने भएको छ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ६.५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । नगद लाभांश वितरणमा यस क्यापिटले १ करोड ३९ लाख ७५ हजार रुपैयाँ खर्च गर्न गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव पनि पेश हुनेछ । सभा ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari