citizens life insurance long ad
stcnepal long ad

सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंकले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बाँकेको खजुरा गाउँपालिका २ मा आफ्नो ५०औं शाखारहित बैंकिङ्ग संचालन गरेको हो ।

उक्त शाखाको उद्घाटन गाउँपालिका २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा भएको हो । प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । यस सेवाबाट ग्राहकहरुले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ ।

IME Life
kumari