stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कामना सेवा विकास बैंकद्धारा ग्राहकलाई मुद्दती निक्षेप रकम भुक्तानी लिन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मुद्दती निक्षेप खाता भएका ग्राहहरुलाई सावाँ ब्याज रकम लैजान आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै बैंकका ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन ९२०७७ को निर्देशन नं १६ को बुँदा ३९६० को व्यवस्था आउनु अगावै बैंकमा मुद्दती खाता खोली रकम राखेका केही ग्राहकहरूले मुद्दती अवधि समाप्त भइसक्दा पनि साँवा तथा व्याज रकम भुक्तानी लिन नआएका ग्राहकहरूलाई आफ्नो रकम भुक्तानी लिन सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari