stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा २५ करोड २१ लाख

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

२०७६ माघ २७ काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६÷०७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा २५ करोड २१ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा ०.७० प्रतिशत धेरै हो । गत वर्ष बैंकले २५ करोड ३ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ५८ करोड ४८ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ । उक्त व्याज आम्दानी गत वर्षको तुलनामा १६.५८ प्रतिशत धेरै हो ।
यस्तै, बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५७ पैसा रहेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी, पुस मसान्तसम्ममा बैंकले सञ्चालन पनि बढाएर ३६ करोड १६ लाख रुपैयाँ पुर्याएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari