citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

सांग्रिला डेभलपमेन्ट बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आफ्ना शेयरधनीहरुलाई आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले लाभांश नलिएको भन्दै लिन बाँकी रहेका शेयरधनीलाई बुझिलिन आग्रह गरेको हो ।

सम्बन्धीथ शेयरधनीहरुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरेको हो ।

अन्यथा लिन बाँकी नगद लाभांश प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ ।

IME Life
kumari