citizens life insurance long ad
stcnepal long ad
national life

गरिमाको खुद नाफा १०.०२५ ले बढ्दा समग्र वित्तीय अवस्था कस्तो ?

Prabhu Insurance Long Ad

 

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १०.०२५ ले धेरै हो । गत वर्ष बैंकले २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि गत वर्षको यसै त्रैमास भन्दा क्रमशः २०.२०५ र १०.०२५ ले बढेको छ ।

पुससम्ममा ३३ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको गरिमाले ३३ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपयाँ रहेको छ । रिजर्भ कोषमा ६२ करोड ७४ लाख ८६ हजार रुपैयाँ रुपैयाँ छ । गरिमाको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा रहेको छ ।

himalayan life insurance
igi long