stcnepal long ad
global ime bank long

नेपाल एसबिआई बैंकको सिईओमा दिपक कुमार डे मनोनित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिपक कुमार डे मनोनित भएका छन् । बैंकको साउन २८ गते बसेको ४५२ औ बैठकले संस्थागत शेयरधनी स्टेट बैंक अफ इन्डियाले डेलाई प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अधिकृत पदमा मनोनित गरेको हो ।

बैंकको हालका प्रबन्धक संचालक तथा सिइओ अनुकुल भट्नागरको कार्यकाल सकिएपछि उक्त बैठकले डेललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

IME Lifesidebar
kumari