citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले सुविधा मनी चेन्जरको लाइसेन्स रद्द

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुविधा मनी चेन्जरको लाइसेन्स (इजाजतपत्र) रद्द गरेको छ। राष्ट्र बैंकको विराटनगर कार्यालयले उक्त मनी चेन्जरको लाइसेन्स रद्द गरेको हो।

यो मनी चेन्जर झापाको मेचीनगर नगरपालिका–६ मा रहेको छ। नियमानुसार तोकिएको समयमा नवीकरण नगरेकाले उक्त मनी चेन्जरको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

IME Life
kumari