stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सेबोनले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता एसबीएल ८.२५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न स्वीकृती दिएको हो ।

कम्पनीले परिपत्रि विधिबाट अग्राधिकार शेयर निष्काशन गर्नेछ भने शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई बोर्डले सोमबार स्वीकृति दिएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari