citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नबिल बैंक र नेपाल दुरसञ्चार कम्पनी बीच सम्झौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नबिल बैंक र नेपाल दुरसञ्चार कम्पनी बीच पेमेन्ट गेटवे सेवाका लागि बिशेष सम्झौता सम्पन्न भएको छ ।
नेपाल टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सबको बिशेष अवसर पारेर नबिल बैंकसंगको सहकार्यमा पेमेन्ट गेटवे सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट सुविधा मार्फत सम्पूणै भिसा तथा मास्टर कार्डहरु प्रयोग गरी पोस्टपेड तथा प्रिपेड मोबाइल रिचार्ज टपअप गर्न सक्ने छन् ।
साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने टेलिकमले जनाएको छ

gold
himalayan life insurance long ad