stcnepal long ad
global ime bank long

एनसीसी बैंककोे सीइओमा फेरि अर्याललाई नै निरन्तरता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेशराज अर्यालको कार्यकाल थप भएको छ ।आगामी असोज १ गते उनको पहिलो कार्यकाल सकिंदै थियो ।

साउन १९ गते बसेको सञ्चालक समिति बैठकले अर्याललाई फेरि अर्को ४ वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेको हो । अर्याल २०७३ असोज १ गते एनसीसी बैंकको सीइओमा नियुक्त भएका थिए । उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् ।

IME Lifesidebar
kumari