stcnepal long ad
global ime bank long

क्यासिनोले राष्ट्र बैंकबाट इजाजत लिएरमात्रै विदेशी मुद्राको कारोबार गर्न पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको हो।

यसको अर्थ क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न केन्द्रीय बैंकसँग इजाजत लिनुपर्नेछ। विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम केन्द्रीय बैंकबाट इजाजतपत्र लिएरमात्र विदेशी विनियमको कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ।

IME Lifesidebar
kumari