citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले सम्भव भएसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न सबैलाई आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्भव भएसम्म डिजिटल वित्तीय सेवाा प्रयोग गर्न सबैलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्न आग्रह छ’, सूचनामा भनिएको छ।

नेपाली सेनाले भदौ २६ गते जारी विज्ञप्ति नं. १७ अनुसार आवातजावत हुने गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने सूचनामा उल्लेख छ।

IME Life
kumari