stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक र नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटबीच छुट सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले सो होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानी गरे १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्दा छुट सुविधा लिन सक्नेछन् ।

बैंकले यस सहकार्यले ग्राहकलाई सहज सुविधा मात्र नभई देशभर डिजिटल भुक्तानी प्रवर्द्धन गर्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

IME Lifesidebar
kumari