stcnepal long ad
himalayan life insurance long ad

कुमारी बैंकले ५ हजार २५४ कित्ता संस्थापक शेयरको बिक्री गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरको बिक्री खुलाएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ५ हजार २५४ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको हो । यो शेयर हाल कायम बैंककै विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।