sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरको बिक्री खुलाएको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख २३ हजार २२९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सो को विवरण समेत खुलाई बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

prabhu bank
nawakantipur long