sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सांग्रिला डेभलपमेन्ट बैंकको टपअपमा बोनस अफर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो मोबाइलमा टप अप गर्दा टप अप नै बोनस दिने योजना ल्याएको छ । यो अफर जेठ ४ गतेसम्म कायम रहने बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ वा त्यसभन्दा बढी टप अप गर्ने मध्ये हेरक हप्ता ५० जनालाई १०० रुपैयाँ नै टपअप बोनस उपलब्ध गराउने भएको हो ।

gold
prabhu bank
nawakantipur long