stcnepal long ad
global ime bank long

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचिकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको ऋणपत्र २०९१ सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच १० वर्ष अवधि भएको ७.५० प्रतिशत व्याजदर भएको ऋणपत्र सूचिकृत भएको हो ।

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र २०९१ अंकित तथा चुक्ता मूल्य १ हजारको कुल ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकृत भएको हो ।

सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनवाट उक्त ऋणपत्रको दोस्रो बजारमा कारोवार शुरु हुनेछ ।

IME Lifesidebar
kumari