stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख १४ हजार १११ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा इच्छुक जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि बैंककै संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा निवेदन परेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

prabhu mahalaxmi
kumari