stcnepal long ad
global ime bank long

कुमारी बैंकको १ हजार ४३७ कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ४३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सर्वसाधारणहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

बैंकका अनुसार सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। साथै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै शेयर बिक्रीमा राखिसकिएको बैंकले जनाएको छ।

IME Lifesidebar
kumari