sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले दिए राजीनामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजीनामा दिएका छन् ।आइतबारदेखि लागु हुनेगरी उनले राजीनामा बुझाएका हुन् ।

सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि उनले राजीनामा दिएका हुन् । ढुंगानाले आफूले राजीनामा दिएको पुष्टि गरे । ढुंगानालाई आगामी गभर्नरका लागि दाबेदार मानिएको छ ।

gold
nawakantipur long