sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको ६१८औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको बैंकले जनाएको छ ।

हाल बैंकमा पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे र शोभा श्रेष्ठ सञ्चालक समितिमा रहेका छन् ।

gold
kumari bank
nawakantipur long