citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले जम्मा १०० कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।

इच्छुक खरिदकर्ताले ७ दिनभित्र आवश्यक कागजातसहित आफूले खरिद गर्ने शेयर संख्या खुलाई बैंकको केन्द्रीय कार्यालय भरतपुर–१० चितवनमा आवेदन दिनुपर्नेछ । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ ।

gold
kumari bank